Nepali New Year 2082

नेपाली नयाँ वर्ष २०८२: शुभकामना तथा भेटघाट कार्यक्रम

नेपाली नयाँ वर्ष २०८२ को अवसरमा ANMC परिवारबीच शुभकामना आदान-प्रदान तथा भेटघाट कार्यक्रमको आयोजना गरिँदैछ। यो अवसरमा एक आपसमा सद्भाव तथा एकताको सन्देश प्रवाह गर्दै नयाँ वर्षलाई खुसीपूर्वक स्वागत गर्न सबैलाई हार्दिक निमन्त्रणा गर्दछौँ।

कार्यक्रमको मुख्य आकर्षण:

नयाँ वर्ष २०८२ को शुभकामना आदान-प्रदान

चियापान (नेपाली शैलीको चिया खाजा)

पारिवारिक तथा सामाजिक भेटघाट

मिति: आइतबार, १३ अप्रिल २०२५
समय: २ बजे देखि
स्थान: ANMC परिसर

हामी सबैलाई परिवारसहित उपस्थित भइ कार्यक्रम सफल पारिदिन अनुरोध गर्दछौँ।

आउनुहोस्, नयाँ वर्षलाई खुसी र उमंगका साथ स्वागत गरौँ।

Nepali New Year 2082: Greetings and Gathering Event

On the auspicious occasion of Nepali New Year 2082, ANMC is organising a greetings exchange and gathering event. Join us as we share warm wishes, foster community spirit, and joyfully welcome the new year.

Event Highlights:

Exchange of New Year Greetings
Chiyapaan (Nepali style light refreshments)
Family and Community Interaction

Date: Sunday, 13 April 2025
Time: 2 PM
Venue: ANMC Premises

We warmly invite everyone, along with their family and friends, to attend and make this event memorable.

Let’s celebrate and embrace the new year together

Related Articles

Back to top button